×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस र एमालेले संविधान संशोधन गर्न नभई सत्ताका लागि गठबन्धन गरेको हो : प्रचण्ड

कांग्रेस र एमालेले संविधान संशोधन गर्न नभई सत्ताका लागि गठबन्धन गरेको हो : प्रचण्ड

माघ २७, २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन् । आइतबार राजधानीमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले ठुला दुई दलको प्राथमिकता सत्ता नै भएको आरोप लगाएका हुन् । ‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि होइन । सत्ताकै लागि सहमति गरेको हो । संविधान बनाउन खोजेको भए ६ महिनामा केही गर्नु

सबै पढ्नुहोस