माओवादीको केन्द्रीय समिति बैठक सर्यो
मङ्सिर २८, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘केन्द्रीय समितिको बैठक पुसको २१ गते बस्ने निर्णय भएको छ,’ सापकोटाले भने । यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठकको तयारीका लाग
सबै पढ्नुहोस