×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

पुस १, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गोरखाका ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको छ । ११ पालिकामध्ये २ नगरपालिका र ७ गाउँपालिकाको सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व चयन गरेको माओवादीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए । तमुका अनुसार गोरखा नगरपालिमा रामहरी केसी, पालुङ्टार नगरपालिकाको अध्यक्षमा मदन देवकोटा निर्वाचित भएका छन् ।  यस्तै सहिद लखन गाउँपालिका अध्यक्षमा ध्रुर्व खनाल, भीमसेन थ

सबै पढ्नुहोस