आज चार संसदीय समितिको बैठक बस्दै
पुस ५, २०८१काठमाडौँ । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समिति
सबै पढ्नुहोस