एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको जिम्मेवारी (सूचीसहित)
माघ १५, २०८१काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको छ । सो पार्टीले गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बल्ल तोकेको हो । अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन् । विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् त्यस्तै एकीकृत समाजवादीले नेताहरूलाई विभागीयसहित मोर्चा तथ
सबै पढ्नुहोस