क्रान्तिकारी कम्युनिष्ट पार्टीले भन्यो : संविधान संशोधन सरकारको नौटङ्गी हो
माघ ३, २०८१काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संविधान संशोधनको बहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल (गौरव)ले वक्तव्य जारी गर्दै सरकारले संविधान संशोधनको नौटङ्गी गरेको टिप्पणी गरेका छन् । जनतालाई भ्रममा पार्न संविधान संशोधनको हल्ला गरिएको उनको भनाइ छ । ‘नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको नेतृत्वमा रहेको संसदीय व्यवस्था तथा प्रतिक्र
सबै पढ्नुहोस