×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकार ढल्दैछ भन्ने हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली

सरकार ढल्दैछ भन्ने हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली

माघ २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भन्ने हल्ला भ्रम भएको बताएका छन् । बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए । माओवादी अध्यक्ष प्रचण्डले मंगलबार मात्रै सुकेटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए । त्यसकै जवाफमा प्रधानमन्त्री ओलीले सरकार ढल्छ भन्ने भ्रममात्रै भएको बताए

सबै पढ्नुहोस