भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रचण्ड गरे दुःख व्यक्त
पुस १२, २०८१काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार शोक वक्तव्य निकाल्दै प्रचण्डले आफू पहिलो पटक सन् २००८ मा प्रधानमन्त्री हुँदा सिंहले न्यानो आतिथ्यता दिएको समेत स्मरण गरेका छन् । पहिलोपटक भारत भ्रमणको क्रममा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विषयमा व्यापक र स्पष्ट छलफल भएको, विश्वव्यापी मुद्दा
सबै पढ्नुहोस