बुधबार पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दै भीम रावल
पुस १५, २०८१काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा.भीम रावलले आगामी बुधबार (पुस १७) गते पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए । रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना
सबै पढ्नुहोस