युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौंमा
कार्तिक २९, २०८१काठमाडौं। विश्व युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन् । श्रीलंकापछि उनले नेपालको भ्रमण गरेकी हुन् । अमेरिकाको स्टेट डिपार्टमेन्टका अनुसार, उनले १२ देखि १५ नोभेम्बरसम्म श्रीलंका र नेपालको भ्रमण गर्ने कार्यतालिका छ । एबीको यो भ्रमणले दक्षिण एसियाका युवाको शशक्तिकरणमा अमेरिकाको भूमिकालाई दर्साउने स्टेट डिपार्टमेन्टले भनेको छ । नेपाल भ्रमणका क्रममा उनले युवा नेताहरुसँगै सोसल मिडिया इन्फ्यून्सरहर
सबै पढ्नुहोस