रास्वपाको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति लामिछानेले प्रतिवेदनमा धारणा राख्न नपाउने
असोज २, २०८१काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने भएका छन् । हिजोदेखि सुरु भएको राष्ट्रिय भेला आज साँझ सकिँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४:३० बजेका लागि तय गरिएको छ । राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घो
सबै पढ्नुहोस