कीर्तिपुरमा माओवादीको चुनावी सभा सुरु
मङ्सिर १३, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ । कीर्तिपुरस्थित नगाउँ दोबोटोमा आयोजित भएको चुनावी सभामा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायतका शीर्ष नेताहरूको उपस्थिति छ । आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन हो । आज माओवादीसहित एमाले, कांग्रेसले पनि कीर
सबै पढ्नुहोस