×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्न संविधन संशोधन : अध्यक्ष दाहाल

उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्न संविधन संशोधन : अध्यक्ष दाहाल

असोज ३, २०८१

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताए ।  अध्यक्ष दाहालले भनेका छन्, पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स

सबै पढ्नुहोस