×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उपनिर्वाचन : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण

उपनिर्वाचन : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण

काठमाडौं । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । ‘२५ प्रतिशत मत खस्यो । हालसम्मको मतदान शाख्न्तिपूर्ण छ ।’ पोखरेलले भनिन् ।

यसपटक मेयर, उपमेयर, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्