श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट फर्जी भएको आशंका
असोज ३, २०८१काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपाका सांसद प्रकाश अधिकारीले भने नियुक्ति अनुमोदनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन्। बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको बैठकले स्नातक तहको सर्टिफिकेट नभएका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको बारेमा भने फेरि अ
सबै पढ्नुहोस