×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा

न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा

असोज १, २०८१

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई/दुई जना नेता सम्मिलित कार्यदलले तीनचार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् । कार्यदल सदस्य तथा कांग्रेस नेता डा. प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको भन्दै बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तया

सबै पढ्नुहोस