रविको अपराधको भारी कसले बढी बोक्ने प्रतिस्पर्धामा छन् : गगन थापा
असोज २, २०८१काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अपराध र पापको भारी बोक्ने प्रतिस्पर्धामा लागि परेको टिप्पणी गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीको नाम स्वतन्त्र भए पनि कसले सभापतिको पक्षमा बढी ताली बजाउने भन्ने प्रतिस्पर्धा नै चलेको बताए । सहकारी छानबिन समितिले रविलाई कारबाहीको सिफारिस गर्दा पनि आफूहरूसँग हिजो राजनीत
सबै पढ्नुहोस