काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोस्रो सम्मेलन २०८१ भाद्र ३० गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा उद्घाटन भई असोज १ गते नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा अर्जन पौडेल, उपाध्यक्षामा सन्तोष चौहान, हरिबहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे, र क्षेत्रकुमार तामाङ निर्वाचित भएको क्रान्तकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए ।
निर्वाचित कार्यसमितिः
अध्यक्ष : अर्जुन पौडेल
उपाध्यक्ष : सन्तोष चौहान, हरि बहादुर खड़का, अस्मिता ठकुरी, ममता पाण्डे (निर्विरोध), क्षेत्र कुमार तामाङ (निर्विरोध)
प्रमुख सचिव : बिजय लामा
सचिव : बिजय घिमिरे, रितिक राज गिरी, विबेक कार्की, उर्मिला तामाङ (निर्विरोध),विज्ञान दोर्जे बल
कोषाध्यक्ष : अनिता कुमारी श्रेष्ठ
सदस्य पदमा निर्वाचित उम्मेदवारहरु ः ४३ जना निविरोध
क. चितवन जिल्ला
१.जयराम गोतामे
२.जय प्रकाश गिरी
३.प्रनिल तामाङ
४.रवी भुर्तेल
५.निरोज पौडेल
६.सुरज भण्डारी
ख. मकवानपुर जिल्ला
१.निरुता श्रेष्ठ
२.रोमन पौडेल
ग. सिन्धुली जिल्ला
१.विरोश कोइराला
२. सुरेन्द्र पुलामी
३.मदन धमला
४.गुणराज कालिकोटे
घ. रामेछाप जिल्ला
१.सफल दाहाल
ङ. दोलखा जिल्ला
१.रमित खत्री
२.राजकुमार भुजेल
च. सिन्धुपाल्चोक जिल्ला
१.रविन सापकोटा
२. गणेश परियार
३.प्रतिक भारती
४.गणेश प्रधान
छ. काभ्रे जिल्ला
१.अमृत योञ्जन
२.आशिष तामाङ
३.ग्यामसाङ स्याङ्तान
ज. रसुवा जिल्ला
१.पासाङ छिरिङ लोप्चन
२.अनिल थापा मगर
भ. नुवाकोट जिल्ला
१.आकाश न्यौपाने
२.सम्झना बजगाई
३. सुष्मा घले
४.रोमन श्रेष्ठ
ञ. धादिङ जिल्ला
१.ईश्वरी प्रसाद आचार्य
२.श्रीकृष्ण आचार्य
३. अञ्जली ढुङ्गाना
४.कञ्चन भट्ट
११. सदस्य भरतपुर महानगरपालिका र उपमहानगरपालिका हेटौंडा
१.योगेश न्यौपाने
१२. सदस्य महिला ७
१.सम्झना नेपाल
२.पुष्पा सुनार
३.सपना दाहाल
४.शर्मिला चौलागाई
५.प्रितिका थापा
६.विपना लामिछाने
७.सावित्रि आचार्या
१३. सदस्य दोलखा, रामेछाप, रसुवा जिल्लाबाट थप १/१ जना समावेशी
१.आशिष तामाङ
२.नारायण खाती वि.क.
३. सिंहराज योजन