×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रवास

भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : अन्य नेपाली विद्यार्थीलाई समेत होस्टलबाट निकालियो

भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : अन्य नेपाली विद्यार्थीलाई समेत होस्टलबाट निकालियो

फाल्गुण ५, २०८१

काठमाडौं। भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्राको नाम प्रकृति लम्साल रहेको बताइएको छ । उनी रुपन्देहीकी हुन् ।    मृतक लम्साल इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए ।

सबै पढ्नुहोस