दोस्रो त्रैमासको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्यो नेप्से
पुस ३०, २०८२काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन अर्थात पुस ३० गते, बुधबार नेप्से सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन पनि सामान्य अंक बढेर बन्द भएको हो। बुधबार नेप्से परिसूचक १.५२ अंक बढेर २ हजार ६ सय ४१ दशमलव ४३ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम भने सामान्य घटेको छ। मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरि
सबै पढ्नुहोस