×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजारमा १० अङ्कको गिरावट

सेयर बजारमा १० अङ्कको गिरावट

पुस २०, २०८२

काठमाडौँ । साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ। बजार घटे पनि कारोबार रकम भने आज ५ अर्बभन्दा माथि पुगेको छ । आज बजारमा ५ अर्ब १ करोड रुपैयाँ बराबरका १ करोड २ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । बजारमा ३२३ कम्पनीका शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री भएका थिए । 

सबै पढ्नुहोस