सुपरमादी हाइड्रोपावरको करिब २ करोड कित्ता शेयरको 'लकइन' माघ २१ पछि सकिँदै
पुस २०, २०८२काठमाडौं । सुपरमादी हाइड्रोपावर लिमिटेडको १ करोड ९८ लाख ८९ हजार १०० कित्ता शेयरको 'लकइन' अवधि आगामी माघ २१ गतेपछि सकिने भएको छ। कम्पनीले सर्वसाधारणका लागि २०७९ साल माघ २३ गते शेयर बाँडफाँट गरेको थियो। सोही मितिबाट तीन वर्षका लागि लकइनमा रहेको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर अब कारोबार योग्य हुन लागेको हो। कम्पनी
सबै पढ्नुहोस