७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
पुस १४, २०८२काठमाडौं । पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुटवल पावरले भो
सबै पढ्नुहोस