जीवन विकास लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
पुस ८, २०८२काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले पुस २९ गते, मंगलबार, लघुवित्तको केन्द्रिय कार्यालय, कटहरी २, मोरङ्गमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता प
सबै पढ्नुहोस