बुटवल पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
पुस ४, २०८२काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २८ गते, सोमबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अपरान्ह २ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव
सबै पढ्नुहोस