तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
पुस २, २०८२काठमाडौं । नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज हाथवे इन्भेष्टमेन्ट कम्पनी, प्रभु इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो । हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९७ हजार ६८० कित्ता शेयर, प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापत २५ लाख ९४ हजार ६७८ दशमलव ५२ कित्ता शेयर र एशियन लाइफको ५ दशमलव १ प्रतिशत बोनश वापत १७ लाख ३
सबै पढ्नुहोस