दुई कम्पनीको शेयरमूल्य समायोजन
पुस १, २०८२काठमाडौं । दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लक्ष्मी सनराइजको १० प्रतिशत र कालिञ्चोकको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। सम
सबै पढ्नुहोस