×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाउने तेस्रो बैंक बन्यो एनएमबि

अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाउने तेस्रो बैंक बन्यो एनएमबि

पुस १०, २०८२

एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुस ९ गते ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अग्राधिकार सेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो । बैंकले ८.२५ प्रतिशत लाभांश दर भएको अग्राधिकार सेयर निष्काशन गर्दैछ । उक्त सेयर परिपत्र विधिबाट बिक्री गरिने जनाइएको छ ।

सबै पढ्नुहोस