×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । आज बजारमा छापावाल सुन तोलामा १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ २० बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।

प्रतिकृया दिनुहोस्