×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो सुन

तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ७ हजार २ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १६५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्