×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी अश्रुग्यास प्रहार गरेको हो । 

सो क्रममा केही राउन्ड अश्रुग्यास प्रयास भएपनि अहिलेसम्म झडपको स्थिति नै भने बनेको छैन । 
 

प्रतिकृया दिनुहोस्