×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माधव र विप्लवको पार्टीसँग एकता हुन्छ : प्रचण्ड

माधव र विप्लवको पार्टीसँग एकता हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीसँग एकता हुने बताएका छन् । बिहीबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको नेकपा एकीकृत समाजवादी र नेकपासँग एकता हुने बताएका हुन् । 

‘माधव नेपालजीको एकीकृत समाजवादी र विप्लवजीको नेकपासँग पार्टी एकता हुन्छ’, बैठकमा प्रचण्डको ब्रिफिङ  उद्धृत गर्दै एक नेताले भने । आफ्नो दुवै पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराउँदै प्रचण्डले छिट्टै एकताले मूर्तरूप लिने बताएको ती नेताको भनाइ छ । 

प्रचण्डले विप्लवसँग बिहीबारमात्रै पनि संसद भएको बताएका थिए । 

प्रतिकृया दिनुहोस्