जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।

जसपा नेपालका अनुसार पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिइएको छ ।

प्रतिकृया दिनुहोस्