×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीका अध्यक्ष दाबेदार विश्वमणि थापाले लिए उम्मेदवारी फिर्ता

अखिल क्रान्तिकारीका अध्यक्ष दाबेदार विश्वमणि थापाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीमा अध्यक्षका उम्मेदवारमध्ये विश्वमणि थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले शुक्रवार बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । अध्यक्षमा उम्मेदवारी दिएका ६ जनामध्ये थापाले उम्मेदवारी फिर्ता लिएको सङ्गठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए । 

शर्माले केही बेरमा उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गर्ने भन्दै शनिवार निर्धारित समयमै निर्वाचन सम्पन्न हुने दाबी गरे ।
 

प्रतिकृया दिनुहोस्