राष्ट्रियसभा बैठक बस्दै
असोज १५, २०८३काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी, प्रधानमन्त्री बालेन शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ । सार्वजनिक नीति तथा प्
सबै पढ्नुहोस