विपद्बारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति
असोज १५, २०८३काठमाडौं । प्राकृतिक विपद्बारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि संसदीय विशेष समिति बनाएको छ । बिहीबार बसेको सभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको हो । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत गोरखा, चितवन, नवलपरासी पूर्व र पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय सभाको भदौ १६ गतेको बैठकबाट यसै विष
सबै पढ्नुहोस