भाटभटेनी सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा खुल्ने
साउन ३१, २०८३काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ अब चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो । भाटभटेनीले सुरुवातमा भक्तपुर, ललितपुर र काठमाडौंका एक–एक स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागेको हो । ‘काठमाडौं उपत्यकाको यातायात ट्राफिक चाप र यात्रु सेवा हेरेर सुरुवातमा भक्तपुर राधेराधेस्थित सुपर
सबै पढ्नुहोस