भारतमा भारी प्रदर्शन, जन्तरमन्तरबाट ७०० भन्दा बढी गिरफ्तार
असोज १६, २०८३काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जना भन्दा बढीलाई गिरफ्तार गरेको छ । दिल्लीस्थित जन्तरमन्तरबाट मात्रै ७०० भन्दा बढी गिरफ्तार भएको समाचारहरूमा उल्लेख छ । ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच जनता पार्टी(सीजेपी)ले आजबाट आन्दोलन सुरु गरेको छ । यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए । गिरफ्तार गरिएका विद्यार्थीबाहेक केही विपक्ष
सबै पढ्नुहोस