×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

नेप्सेमा आज दोहोरो अंकको वृद्धि

नेप्सेमा आज दोहोरो अंकको वृद्धि

फाल्गुण १७, २०८२

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१  मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टार उर्जाको सेयर ४.१६ प्रतिशतले घटेको छ ।

सबै पढ्नुहोस