×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता

११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता

फाल्गुण १६, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था गरेको छ । आयोगले जारी गरेको कार्यविधिअनुसार राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि लिने आर्थिक सहयोग र खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले अद्यावधिक विवरणअनुसार ११ राजनीतिक दल र एक हजार ६७० उम्मेदवारले बैंक ख

सबै पढ्नुहोस