×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

ब्राजिलमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण २५ जनाको मृत्यु

ब्राजिलमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण २५ जनाको मृत्यु

फाल्गुण १३, २०८२

काठमाडौँ । ब्राजिलको दक्षिण-पूर्वी राज्य मिनास गेरैसमा लगातारको भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। सोमबार साँझदेखि सुरु भएको तीव्र वर्षापछि जुइज दे फोरा र उबा शहरमा सबैभन्दा बढी क्षति पुगेको जनाइएको छ । अधिकारीहरूका अनुसार जुइज दे फोरामा १८ र उबामा ७ जनाको ज्यान गएको छ । बाढी र पहिरोका कारण धेरै घर तथा भवनहरू भत्किएका छन् भने दर्जनौं व्यक्ति अझै बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।

सबै पढ्नुहोस