एसईई को उत्तरपुस्तिका परीक्षण आजबाटै सुरु
चैत १९, २०८२काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । बिहीबार (आज) देखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको हो । ‘पहिलो दिनको परीक्षा सकिएर धेरै ठाउँमा परीक्षण सुरु भएको रिप
सबै पढ्नुहोस