फिल्म ‘मुक्तिपुर’ को छायाकंन सुरू
फाल्गुण २७, २०८२काठमाडौँ । फिल्म ‘मुक्तिपुर’ को मुहूर्त पूजा गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुहूर्तसँगै फिल्मको छायाकंन पनि सुरू गरिएको हो । निर्माण पक्षले काठमाडौं आसपासका क्षेत्रमा ४० दिन फिल्मको छायांकन हुने जानकारी दिएको छ । साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुनिल पाण्डेले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो । यसक
सबै पढ्नुहोस