×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

माघ १२, २०८२

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ । कम्पनीले कर्मचारीहरूका लागि २०

सबै पढ्नुहोस