×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डिया बनारस डाइभर्ट

माघ १४, २०८२

काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ । काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ९:५० मा अवतरण गर्नुपर्ने जहाज बनारस डाइभर्ट गर्नुपरेको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कमजोर थियो । अहिले भने उडानरअवतरण सामान्य छ । तर, उडान चाप भने छ । एयर इन्डियाको डाइभर्ट भएको जहाज समेत अहिले

सबै पढ्नुहोस