बैठकस्थलमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु
फाल्गुण २८, २०८२काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा राखिएको छ । जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएको छ। गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार ब
सबै पढ्नुहोस