×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय

७८ वर्षीय लोकतन्त्रवादी नेता जिम्मीलाई २० वर्षको जेल सजाय

माघ २८, २०८२

काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ ।हङकङको अदालतको यो फैसलाको बेलायतले यसको कडा निन्दा गरेको छ। बेलायतकी विदेश सचिव इभेट कूपरले ७८ वर्षीय लाईका लागि यो सजाय आजीवन कारावास सरह भएको बताएका छन्। लाइलाई सन् २०२० मा बेइजिङले लगाएको कडा ‘राष्ट्रिय सुरक्षा कानुन’ अन्तर्गत विदेशी शक्तिसँग साँठगाँठ गरेको र राजद्रोही सामग्री प्रकाशन गरेको

सबै पढ्नुहोस