आज पनि ओरालो लाग्यो सेयर बजार
माघ २७, २०८२काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो । मंगलबार नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबारदेखि नेप्से सूचक र कारोबार रकम दुवैमा निरन्तर गिरावट आएको नेप्सेले जनाएको छ । मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकम
सबै पढ्नुहोस