अब नेटफ्लिक्समा पनि ‘फिफा’ गेम खेल्न सकिने
पुस ४, २०८२काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो चर्चित भिडिओ गेम सन् २०२६ मा पुनः सार्वजनिक गर्ने घोषणा गरेको छ । लामो समयको अन्तरालपछि फिफाले नयाँ साझेदारका रूपमा ओटीटी प्लेटफर्म नेटफ्लिक्सलाई रोजेको हो । गेमिङ इतिहासकै सफलमध्येको एक ‘फिफा’ सिरिज र यसको डेभलपर कम्पनी ईए स्पोर्ट्सबिच सन् २०२३ मा ३० वर्ष लामो साझेदारी अन्त्य भएको थियो । लाइसेन्स शुल्कको विषयमा
सबै पढ्नुहोस