स्वदेश फर्किनुअघि रवि पुगे अयोध्या
जेठ २२, २०८३काठमाडौं । भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् । उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् । उनीहरुले राम मन्दिर दर्शन तथा पूजा गरेका छन् । रवि नेतृत्वको प्रतिनिधि मण्डल आजै काठमाडौं फर्किंदै छ । आजै रास्वपा नेता समेत रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आजै भारत भ्रमणमा जाँदैछन् । भारत
सबै पढ्नुहोस